हाम्रा सहयात्रीहरू

काम र अध्ययनको सिलसिलामा र वसाइसराइ गरेर गाउँ देखि टाढा पुगेपनि आफ्नो जन्मभूमि, परिवार र समाज प्रतिको नैतिक उत्तरदायित्वको वोध गरेका यस गाउँका आप्रवासीहरू र अहिले यहा वसोवास गरिरहेका झुम्लावाङ्ग गाउँका वासिन्दाहरूको संयुक्त पहलमा भइरहेको दिंगो विकासको अभियानमा हामीले छोटो समयमै निकै धेरै सहयात्रीहरू पाइसकेका छौं ।

सूचना र प्रविधिको तिव्र विकासले आज यस संसारको कुनै पनि कुनामा वसेर अर्को कुनै पनि देशको विकट गाउँको समग्र विकासको लागि त्यहाँका मानिसहरूसंग होस्तेमा हैसे गर्न सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण पनि हो। उहाहरूलाइ तपाइहरू समक्ष हाम्रो सहयात्रीको रूपमा चिनाउन पाउदा हामीलाई धेरै खुशि लागेको छ।

उहाहरूको परिचय:  

क्रिसटिन काइफर
फ्रान्स
Christine Kieffer

Association Partages
Villeplane
06 470 Guillaumes
FRANCE
Website
Email: [email protected]
सिरल ओकनर
आयरल्याण्ड
Cyril O’Connor

Foghlaim
13 Parnell Street
Wexford Town
Republic of IRELAND
Website
Email: [email protected]
भेरोनिक चेनाट
फ्रान्स
Véronique Chenat

Association Humanitaire Partage et Soins
Les Comtes 26270 SAULCE SUR RHONE
FRANCE
Email: [email protected]