Filed Under:  समाचार

हार्दिक श्रद्धाञ्जली

14th May 2014   ·   0 Comments

Raj Bahadur Gurung

संस्थापक अध्यक्ष तथा कार्यक्षेत्र संयोजक स्वर्गीय राज वहादुर गुरूङ्ग

झुम्लाबाङ भिलेज फाउण्डेशनका संस्थापक अध्यक्ष तथा फिल्ड समन्वयकर्ता तथा क्याङ्सीखोला लघुजलविद्युत निर्माण परियोजनाका सचिव, मोरावाङ्ग–८, झुम्लाबाङ्ग रुकुम निवासी राजबहादुर गुरुङ्गको संस्थाको कामको सिलसिलामा पोखराबाट भैरहवा आउँदै गर्दा पाल्पा जिल्लाको भालुखोलामा मिति २०७०।१०।२३ गते यात्रुबाहक बस दुर्घटना भई ३७ वर्षको अल्पायुमै असामयिक निधनले हामी अत्यन्त मर्माहत एवम् शोकमग्न भएका छौं । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै समवेदना प्रकट गर्दछौं ।

– झुम्लाबाङ्ग भिलेज फाउण्डेशन परिवार

 

Condolence- Raj Gurung (1) Condolence- Raj Gurung (2)

Readers Comments (0)