भाषा छनौट गर्नुहोस्

संक्षिप्त जानकारी

झुम्लावाङ्ग भिलेज फाउण्डेशन, गाँऊमा अहिले बसोवास गरिरहेका, प्रवासमा रहेका यस समाजका सदस्यहरु, तथा देशी विदेशी स्वयम सेवकहरूवाट सञ्चालित गैर सरकारी संस्था हो । यो संस्था समग्र गाँऊको शिक्षा, स्वास्थ्य, संस्कृति, आर्थिक तथा दिगो विकासमा समर्पित छ। संस्था दर्ता ऐन २०३४ को दफा ४ वमोजिम दर्ता नम्वर ५३२।२०६६ मा यो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएको छ ।

   

स्वयंसेवा

तस्विरमा जेभिएफ नेपाल

मुख्य परियोजना क्षेत्रहरु